Posted by: newuser July 5, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
भउतेजी मैलेनी ध्यान दिएर पढिराछु। साह्रै मजाको छ तपाईंको लेख्नेशैली, डाह लागेर आउँछ रे क्या।:) भउतेको कथा पढ्दा पोखरा जाने बसबाट वालिङ ओर्लेर उँखुको लाक्रो किनेर चपाउँदै मिर्मी झरेर जगतभन्ज्याङ हुँदै ज्याग्दि फाँटबाट मान्केको उकालो चढेर मामाघर पुगेको सम्झना आयो। वर्षौं भयो त्यो बाटो नहिंडेको तर ज्याग्दीको नाम सुन्नासाथ एउटा गीत याद आउँछ - ज्याग्दिखोलाको हो तिरैमा वसेर जाउँला माछी मारेर फुर्लुङ भरेर (धेरै भयो नसुनेको उल्टोपाल्टो परेको भा सच्यादिनुस ल )
Read Full Discussion Thread for this article