Posted by: newuser July 5, 2005
Intriguing disconnection
Login in to Rate this Post:     0       ?        
ओकेजी साँच्चै नवुझ्या हो ? कुरा के भने कविताको पात्र, मानौं X कसैसंग टलिफोनमा रमाइलो कुराकानी गरिराथ्यो। अचानक लाइन काट्टियो अनि उसलाई नरमाइलो लाग्यो। किन अनायाश यस्तो भयो ? कवितामा उसले सोधिरहेको छ। फेरी पढ्नुस त अव वुझिन्छ। दादा धन्यवाद। चावीको कथा त उहिल्यै सकियो, हैन र ?
Read Full Discussion Thread for this article