Posted by: Dada Giri July 3, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
:) >कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ। >बरु सराप्दा सराप्दै "के छ यामे? ए ! फर्किइस्?" भन्यो भने उल्टै "नमस्ते है मुखिया साप" भन्छ। सबैलाई थाहा छ उसको बानि। न'भाको कुरो गर्दैन नि त फेरि। दुधको दुध पानी को पानी बोलिदिन्छ। त्यसैले त सबैले आफुलाई सराप्दा चुप लागेर भित्र बसि सुन्छन्
Read Full Discussion Thread for this article