Posted by: Dada_Giri July 3, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
नेपाली हटाउने निर्णय फिर्ता लिन अपिल "उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ का सबै संकायबाट अनिवार्य नेपाली विषय हटाउने निर्णय सम्बन्धी समाचारप्रति सबै सचेत नेपालीहरुको ध्यानाकर्षण गर्न चाहान्छौँ। यो निर्णय गहन अध्ययन बेगर नै हतारमा आएर गरिएको छ। आज बिष्वका सबै देशहरुमा आफ्नै भाषामा अध्ययन गराउन पहल भइरहेको सन्दर्भमा 'आफ्नै मुलुकको पाठ्यक्रममा आफ्नै निर्णयबाट आफ्नै राष्ट्रभाषा ओझेलमा परेको मुद्दा दीर्घकालीन अर्थमा जटिल र संवेदनशील बन्नेछ।"आज यसरी राष्ट्र भाषालाई गलहत्तयाएर आफ्नै खुट्टामा बन्चरो हान्नु बिडम्बनाको कुरा हो। र अनेसास जापान च्याप्टर "उच्च माध्यमिक शिक्षा परिषदसित यो निर्णय तुरुन्त फीर्ता लिन बिनम्र अनूरोध गर्दछ। अनेसास जापान, च्याप्टर
Read Full Discussion Thread for this article