Posted by: Dada_Giri July 3, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
त्यसरी बहिरो र सकुंचित भनेर सागुरो छलपळतिर नधकाल्नुस् न नेपेजी। राष्ट्रभाषालाई गलहत्ताएर फालेपछि क्षेत्रीय र जातीय भाषा भाषीहरुको उद्दार हुन्छ भनेर पुष्टि गर्न सक्नु हुन्छ्? त्यसरी पुष्टी गर्ने साथिहरु भए लिएर आउनुस् न हामी पनि सुन्छौ, हामी पनि बहिरा छैनौँ। अहिलेको निर्णयले त अरु भाषाभाषीहरुको पनि झन दुर्गती हुन्छ। एउटा भाषालाई गलहत्ताएर फालेपछि मात्र अर्को भाषाको विकाश हुन्छ, जगेडा हुन्छ भन्ने छैन। चाइनिज पढ्न जान्नेले रसियन पढ्न सक्दैन भनेजस्तो कुरा नगर्नुस् न। अरु तर्क र यथार्थसहित पछि।
Read Full Discussion Thread for this article