Posted by: Nepe July 1, 2005
Liberal Democracy Nepal
Login in to Rate this Post:     0       ?        
गुरुजी तपाईलाई एउटा कुरा सावधान गराईहालौं । तपाई nepaldemocracy@googlegroups.com मा तपाईको साझाकै शैलिमा प्रस्तुत हुनु भयो भने एक मिनेट पनि टिक्न नदिएर खेदेर निकाल्छन् है तिनीहरुले । एक पल्ट एकजनाले त्यस्तै गर्दा अवस्था यस्तो भयो कि मैले 'हैन एउटा कमिलालाई मार्न कति धेरै तोपहरु पड्काका हुन् मितज्यूहरुले' भनेर भन्नु प-या थ्यो । ल है विचार गरेर पसम । जे पायो त्यही बोल्ने प्रजातन्त्र चैं छैन त्यहाँ, त्यो चैं पक्का हो ।
Read Full Discussion Thread for this article