Posted by: Nepe July 1, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
लौ हेर नेपेजीको तार्किक शक्तिमा विचलन आएको। खस वाहुनहरुले विरोध गरेको रे , अव भयो ? सिफारिस गर्ने वज्ज्याहरु देख्नुभएन सवै खस वाहुन ? झेला नगरम न यार । रड्डी हुन्छ नि हो । सिफारिश गर्ने मात्र होईन, विरोधको विरोध गर्ने पनि देख्नुभएन खस-बाहुन, यी यो नेपे र आशु को हुन् त ? मैले सिफारिस गर्ने र समर्थन गर्ने खस-बाहुनको कुरै ग-या छैन । गर्नु पर्ने कारण नै छैन, किनभने सिफारिस गर्ने र समर्थन गर्ने हरुले जातियता-राष्ट्रियता को भावनाले गरेकै होईनन् । मेरो दावी त के भने विरोध गर्नेहरुले जातियता वा संकुचित हिसाबले परिभाषित राष्ट्रियताको भावनाले गरेका हुन् । तपाईहरुको गुरुपमा गैर-नेपाली मातृभाषीहरु को उल्लेख्य उपस्थिति नभएसम्म मेरो दावी र अडान कायम रहनेछ । अरु पछि ।
Read Full Discussion Thread for this article