Posted by: Nepe July 1, 2005
Nepal Related Sites Blocked
Login in to Rate this Post:     0       ?        
dc_girl, खास्सै ठूलो कुरा भन्न खोज्या होईन, तर यो जरसाबहरुलाई दिमाग सड्क्या भनेको चित्त बुझेन । जरसाबहरुको सारसउँदो दिमागले गर्ने काम भनेकै वास्तविक सत्तामा जो छ त्यस्कै हुकुमको तामेल गर्नु हो । श्री ५ महाराजधिराजको माघ १९ को शाही सन्देशको भावना र मर्म अनुसार गरेको कामलाई दिमाग सड्क्या भन्ने ? दिमाग सड्क्या जरसापले त विद्रोह पो गर्छ त । बिसे नगर्चीहरुको दिमाग बल्ल सड्किन थाल्या छ । अब कालु पाँडेको दिमाग सड्के पछि गयो माईला ठकुरीको बिर्ता ।
Read Full Discussion Thread for this article