Posted by: Deep July 1, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
यो नेपालीलाई ११ औ श्रेणीमा अनिबार्य बाट ऐच्छिक बनाउने कुरामा असहमत हुने महानुभावहरु सँग चौतारोमा म पनि छु ऐक्यबद्धताको लागि। "गर्ने गर्ने हो भने कि सबै बिषयहरुलाई ऐच्छिक गर्दिम्। जसलाई जहिले जे मन लाग्छ त्यही पढछ।" यस्तो भनम कि भन्ने झोंक पनि चल्या छ मनमा अहिले। एक बदल जाँड, दुई पिलेस मो मो, र एक बट्टा चुरोसको बन्दोबस्त गर्नु छ, झट्टै। बिश्वरुपमा बसेर शिब बन्दना गर्ने दिन छुटी हाले त! हरे जिन्दगी! भष्म दलेर शंभु तिमीले...... (खत्तमै गर्यौ नी, तेती राम्रो बाघको छाला) ******** तिमी घाम म छायाँ तिमी प्रेम म मायाँ पानी म तिमी माछी तिमी गड्यौला म बल्छी साभार:
Read Full Discussion Thread for this article