Posted by: Dada Giri June 30, 2005
Liberal Democracy Nepal
Login in to Rate this Post:     0       ?        
ल कुरा त राजनितिको रेऽछ। नेपेजी ऊ त्यो माथिको लिस्टमा छन् २,५ जना सत्य राम राम काम नलाग्नी मान्छे हुन्। गुणराजीको एउटा कथामा लेख्नु भा थ्यो, "पहाडका बापति चितवन झरेसी सभापति" भुनेर, त्यस्तै नि अब।
Read Full Discussion Thread for this article