Posted by: Dada Giri June 29, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
अब साझामा नआए पनि भो। नेपेजीको पनि बुद्दी सकियो। नेपाली भाषामा आई एस् सी पढ्न सकिन्छ कि सकिन्न, नेपेजी? नेपालीले जापानीमा पढ्न सकियो यार। चाइना गेऽर चाइनिजमा पढ्छन्। रुस गेऽर रसियनमा पढ्छ्न्। भने नेपालमा एउटा विषयको रुपमा लिनु नराम्रो भो? यो अनिवार्य छ गहिरो रुपमा सोचेर फेरि तर्क दिनुस्। हैन भने अग्रेजी पनि फाल्दिए हुन्छ , ८ कक्षाबाट नेपाली अग्रेजी जम्मै फाल्दिए भैहाल्यो नि। सबैलाई भाषाबिद हुनु छ र?
Read Full Discussion Thread for this article