Posted by: Deep June 29, 2005
Two groups in sajha
Login in to Rate this Post:     0       ?        
हेरी, समुह त साझामा हाटाँ दोकान झैं छन नी। थरी थरी। तर किन्ने र बरालिने चैं झन्डै उही उही. म चैं हाटाँ आउन नपार "सिक" भएँ भन्या अचेल। अस्ति तीँ बस्टनाँ पुगेर नी कुनै साझाली सँग बात मार्न पाईन. नमरी सुख छैन, था त छ नै, तै पनि कैले के को कैले के को आशामा कता कता पुग्छु कता कता...उता अरुण र दिब्या अल्मलिएका अल्मलिएकै छन। खै के के...
Read Full Discussion Thread for this article