Posted by: newuser June 29, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
यि राम्ररी नेपाली लेख्न/बोल्न नजान्ने पश्चिमा डिग्रीधारीहरुले हाम्रो भाषामाथी हुनसम्मको अन्याय गरे। भाषा संस्कृतिको महत्व नवुझ्ने यस्ता वुद्धिजीविलाई गद्दार नै भन्नुपर्छ। बरु अरु विषयको परिक्षा अंग्रजीमै दिने, नेपाली चाहिं ११, १२ र १३ मा अनिवार्य गर्ने भन्नुपर्छ नि। एउटा राष्ट्रिय भाषाको सम्मान गर्न नजान्ने वुद्धिमा विर्को लागेका वज्ज्याहरु।
Read Full Discussion Thread for this article