Posted by: newuser June 28, 2005
song playing in my mind ( dunno which edition)
Login in to Rate this Post:     0       ?        
हरियो डलर - प्रेमराजा महत धेरै सालमा घुम्दैफिर्दै यो गाउँमा आको धेरै सालमा घुम्दैफिर्दै यो गाउँमा आको एउटा कुरा भन्छु मैले यो मनमा लाको एउटा कुरा भन्छु मैले यो मनमा लाको सानो गित गाउँछु हजुर विदेशतिर भाको सानो गित गाउँछु हजुर विदेशतिर भाको हेऽऽऽ विदेशीको हरियो डलर डलरले विगा-यो कलर निर सलल हरियो डलर, डलरले विगा-यो कलर निर सलल वेइमानी मायाले पा-यो अलमल वेइमानी मायाले पा-यो अलमल हेऽऽऽ मझिमटारको माइलो पनि भैसकेछ माइकल अम्रिकाको सिटीतिर हाँक्दो रैछ साइकल किन साइकल हाँक्छ भन्थे पिज्जा भन्ने रोटी बोक्दोरैछ नेपालमा बाउ आमालाइ ठगेर खाको बानी सम्झेर कैलेकाहिं त भित्तामा गएर ढक्रक्क ढक्रक्क टाउको ठोक्दोरैछ हेऽऽऽ अलिकति पाएसी वोल्ने निउ भन्दोरैछ गोरीलाई I love you निर सलल वेइमानी मायाले पा-यो अलमल हेऽऽऽ एउटीलाई त फँसाएछ How you doin? भन्दै दुई चार वर्ष विताएछ औंला गन्दै गन्दै त्यो केटीले त्यो माइलाको भा'को झिटी सकी आखिरीमा त्यो नकचरी मोरी पनि रैछे हजर Green Card नभकी ए ऐया मा-यो खुत्रुक्कै पा-यो Green Card को चक्करले विगा-यो निर सलल वेइमानी मायाले पा-यो अलमल हेऽऽऽ हाम्री गाउँकी च्यान्टी पनि अम्रिकामै रैछ अम्रिकामा गएपछि cream powder घसेर भएपनि अम्रकननी जस्तैजस्तै भइछ एकदिन त एउटासित क्लबतिर डिस्को हेर्नगैछ के गरिहोली भनेर मैले पनि सुटुक्क हेर्न गाकोत एउटा भुस्तिघ्रेसित चुप्पऽचुप्प म्वाई खाँदै पो रैछ हेऽऽऽ कालो कपाल सुनकैले भएछ नेपालको रङ्गरोगन गएछ निर सलल वेइमानी मायाले पा-यो अलमल हेऽऽऽ Green Card को चक्करमा त्यतै पोइला गइछ पोइला गाको सात महिनामै झ्याप्ले छोरा पाइछ छोरो भैंमा खस्नासाथै भन्यो I am sorry अंग्रेजीमा भट्भटाउन थाल्यो त्यो झ्याप्ले मोराले त भूल्यो वाह्रखरी हेऽऽऽ भन्नथाल्यो excuse me dear तान्नथाल्यो Budweiser beer निर सलल वेइमानी मायाले पा-यो अलमल वेइमानी मायाले पा-यो अलमल - http://www.gorkhali.com/playmusic.cgi/search.php?do=list.tracks&col=ge_id&val=13&sort=ge An idle brain is a devil's workshop.
Read Full Discussion Thread for this article