Posted by: SaruBhakta-II June 25, 2005
thouts playin in my mind:D
Login in to Rate this Post:     0       ?        
केटा-केटी हुर को मनाँ के बिचार खेल्यारच त हउ भुनेर यसो छिरेको त, खालि भुत्ल्याउने र खुइल्याउने बिचार मात्र खेल्या रचन। ओइ केटा-केटी हो, तिमेरुलाई कति भुत्ल्याईमारी खेल्न मन लागेको हँ? :) ठिसु (रुइनाले राखिदिएको नाम है), तिनेरु भुत्ल्याउन न आउदै खुरुक्क टाउको मा तातोपानी हालेर ५ मिनेट बोराले छोप। अनि मज्ज्ज्ज्ज्जाले स्टिलको गिलासले स्वार स्वार पार त। अनि कसरि भुत्ल्याउँदा रैछन हेरम न हामी पनि :P. -भउते
Read Full Discussion Thread for this article