Posted by: Nepe June 24, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
के उदेक लाग्दो कुरो सुन्न प-या यो ? लोकतन्त्रवादीहरुले हग्दा राजावादीहरुलाई लाज लाग्यो रे । फेरि कस्तो लाज लगाई हो यो, लोकतन्त्रवादीहरुको जहाँ हग्या हो, सुँघ्दै सुँघ्दै त्यही आई पुगेर आचीको पारख गर्नु पर्ने ! ढाँट्नमा राजावादीहरुलाई कस्ले सक्ने ? ज्ञानेन्द्र सरकारले जनमोर्चाका नवराज सुवेदीलाई समातेकै छैन भनेर पचपची किरिया हालेर जगहसाई गर्दैछन् जो उता ।
Read Full Discussion Thread for this article