Posted by: Poonte June 23, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउते पनि क्याऽऽऽऽ! म चईं चरो जस्तो देखियो कि के हो र मेरो गुँड कता भनेर सोध्नी? अब, कुरो एउटा गर्नै पर्ने भए, हरेक बिहान अण्डा चईं पार्छु म। तेई ट्वाईलिट हो त मेरो गुँड? :D साँच्ची भन्दिम् त म कता को? गीत बाटै शुरु गर्दिम् कि? म पनि "चन्चले, चन्चले, गण्डकी अञ्चले!" ;) गजरकोट गा. बि. स. तनहूँ जिल्ला, क्षेत्र ३ गण्डकी अञ्चल। साईडमा मुहमी/साँखर, स्याङ्जा, मुनि फाटाँ बैडी, तनहूँ, अनि अलि पर फाटाँ रामपुर, पाल्पा। ससुराली त अन्तै हो नि फेरि! जन्ती लेर आईपुग्लाऊ गजरकोटै फेरि साली लान! :p
Read Full Discussion Thread for this article