Posted by: pundit June 21, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
अहम् अहम् खै खै मु पनि लेखूं कति ठाँउ ओगट्या भुन्या !! ओ हो !! भउतेजी गायब भयर अनि फोडदिनि धमाल, ल बधाइ छ । सेसि छ ल कविता ! नेपालि साहित्य यहाँको दरो छ ! मैले त यस्को अर्थ नै बुझिन यार : उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी ( पस्थी भनेको के हो ? ) अरु नि जाओस्।
Read Full Discussion Thread for this article