Posted by: SaruBhakta-II June 21, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
पातलीको नाम देखेर एउटा गीत याद आयो यार अहम्.......अहम..... असारै मासको दबदबे हिलो, छि: मलाई घिन लाग्यो पातली नानीलाई फरिया किन्दा नौ बीस रिन लाग्यो ओहो !!! साच्चिकै असार लागेछ, अहिले गैह्री खेतको रोपाईँमा यही गीत खुब घन्किदै होला। अनि धानको बिउ उखेल्न आउछु भनेको हैन पातलु? :P ओके बुरो, यसो कसैले क्लिक नगरेको बेलाँ झुक्याएर क्लिक गरम् त, हुन्छ। दादा, रुँदा रुँदा घाटी सुकेर त्यस्तो भा' नि। के गर्नु, गाउँ सम्झ्यो भने अहिल्यै भुर्र उडेर जाम जस्तो हुन्छ........... रे क्या (जान त के का मन हुनु नि, अस्ति भर्खर त आ'को) :) -भउते
Read Full Discussion Thread for this article