Posted by: newuser June 20, 2005
Gloomy Sunday
Login in to Rate this Post:     0       ?        
Well Houston Bro, you had thrown me an imposing challenge. I had forgotten about this thread but as I have again found it, let me try a couple of beginning stanzas of it. Just to remind you that I am neither a poet nor a good reader of poems. Poems soothe my agonies, thats it. However, try गर्दैमा के विग्रन्छ र, हैन त ? जे. अल्फ्रेड प्रुफरकको प्रेमगीत - T.S. Elliot जाउँ न त हामी उसो भए, तिमी र म टेबलमा अचेत पारिएको एक विरामी जस्तै जव साँझ - आकाश सम्मुख पोखिनेछ हामी जाउँ, आधा परित्यक्त गल्लिहरु भएर वेचैन रातहरुका ?एक-रात? वास दिने सस्ता होटेलहरु र शंखहरुले सुसज्जित रेस्टुराँहरुमा हुने वर्वराहटपूर्ण फिर्तिहरुमा तिमीलाई एउटा अभूतपूर्व प्रश्नतर्फ डो-याउने प्रतिघातमा लक्षित एउटा दिग्दारको वादविवाद झैं पछ्याउने गल्लिहरु भएर हिंड हामी त्यहाँ जाउँ अँ साँच्चि ! नसोध त्यो प्रश्न के हो ? लौ हामी जाउँ र त्यहाँको शयर गरौं आइमाईहरु आउने जाने कोठामा ? (वाँकि फुर्सदमा)
Read Full Discussion Thread for this article