Posted by: newuser June 19, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
कम्पुटर वन्द गर्नुअघि झल्याँस्स एक टुक्रा मुक्तक हो कि के हो फुरिहाल्यो। लेख्दिहाल्छु। बृहस्पति कोही श्रीपेचसंग,कोही धोतिसंग, कोही लालटोपीसंग सति गए म कसैसित जान सकिन फगत एक्लो बृहस्पति भएँ।
Read Full Discussion Thread for this article