Posted by: naya lahure June 19, 2005
HAATTI AYO HAATTI AYO FUSSA
Login in to Rate this Post:     0       ?        
ए पर्भु, हेर न कुरै नबुझी रिसाको। होइन व्यङ्ग्य गर्ने, छड्के हान्ने भनेको चैँ थाहै छैन कि क्या हो सोमलाई? हजुरलाई मुर्ख भन्या हो र? यो राजा भनाउँदोलाई पो भनेको त। नरिसाउ ल सोम? बरु माफै माग्छु।
Read Full Discussion Thread for this article