Posted by: Ok June 18, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
उत्कृष्ट विद्यार्थी सम्मानित कास काठमाडौं, असार ४ - एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाईर् कोलम्बस उच्च माध्यमिक विद्यायल तथा कलेजले शुक्रबार सम्मान गरेको छ । सम्मानित हुनेमा बोर्ड प्रथम समीर श्रेष्ठ, उत्कृष्ट दसभित्र परेका नारायण अधिकारीलगायतका ४५ जना छन् । लेखक खगेन्द्र संग्रौलाले माला पहिर्?याई सम्मान गर्नुभएकोे थियो । उत्कृष्ट हुने विद्यार्थीलाई भविष्यमा उच्च शिक्षा हासिल गरी अवसर पाउन नसकेकालाई अवसर दिलाउने प्रयत्न गर्नर् उहाँले आग्रह गर्नुभयो ।
Read Full Discussion Thread for this article