Posted by: Poonte June 17, 2005
QUIZ, mero aafno quiz
Login in to Rate this Post:     0       ?        
दुनियाँ भरको जथानामको तातो न छार्रो QUIZ खेलेर आफ्नो मगज SQUEEZE गर्न छ र? त्यो नि ORANGE BALL उपहार पाउन लाई रे! क्या ठीस् कुरा गर्छ बाऽ लाज शरम पचाएर! भए भरको सबै ORANGE BALLS बटुलेर माला उनेर झुनड्याऊ आफ्नै गर्धन मा! वाहियात्! धोबिनी धरि च्यात्त्या पेटिकोट सिउन छोडेर खितितितिति हाँसन थाली! :p
Read Full Discussion Thread for this article