Posted by: Houston June 16, 2005
SQL Help for SLC Board
Login in to Rate this Post:     0       ?        
परीक्षा नियन्त्रण स्रोतका अनुसार नतिजा आउनु दुई दिनअघि मात्रै कम्प्युटर अपरेटर राजकृष्ण श्रेष्ठले घरमै 'फाइनल सिट' लगेर रुजू गरेका थिए । परीक्षाका सबै काम कम्प्युटरबाट हुने भए पनि आन्तरिक अव्यवस्थापनका कारण तथ्यांक राख्ने/खोज्ने काममा विश्वसनीयता नरहेको स्रोतले जनायो । Select Student_Name, School_Id, Total from Some-Table where Gender = 'M' order by Total; Select Student_Name, School_Id, Total from Some-Table where Gender = 'F' order by Total; How hard it is? :)
Read Full Discussion Thread for this article