Posted by: pundit June 16, 2005
WEL-COME to all vanasthalians
Login in to Rate this Post:     0       ?        
आफ्नो त लेख्नै बिर्सिरा , म चैं कति को रे..........२०५० मा दे को हो २०५१ मा रिजल्ट निस्क्या । OPDG थ्यो अनि गाई थ्यो अनि कुर्ले बाल Mr P. थ्यो हाम्रो ब्याच बाट बोर्ड आउने । सबै " साईन्ठिस " भा छन् क्र्यार । ;)
Read Full Discussion Thread for this article