Posted by: SaruBhakta-II June 15, 2005
क्या बोर
Login in to Rate this Post:     0       ?        
ओई दादा, त्यो आकिहावारामा एउटा ईलेक्ट्रोनिक पसलको चौथो तलामा पोखरा तिर घर बताउने पौडेल जी बस्छन नी। चिन्या हो? साथिले मलाई ठगेछन् यार। गफाडि रेछन्। तेत्रो पैसा हालेर घडि किनेको, २४ घण्टामा १५ मिनेट फास्ट जान्छ यार। साथमा क्याल्कुलेटर बोकेर हिड्न पर्छ, कसैले कति बज्यो भुनेर सोध्यो भने घडि हेरेर हत्त पत्त लास्ट ट्याम घडि मिलाको दिन सम्झेर क्याल्कुलेटर थिच्नु पर्नी, के भुन्नी अब। तिनलाई त हात खुट्टा बाँधेर, झोलामा ढुङ्गा बोकाएर भुते रहमा धकेल्दिनु पर्ला जस्तो छ। :) -भउते
Read Full Discussion Thread for this article