Posted by: gorkhali75 June 14, 2005
Who would you have dinner with?
Login in to Rate this Post:     0       ?        
म त लोग्ने मान्छेको हकमा मदनक?ृष्ण-हरिबंश दाईलाई रोज्थे र आईमाईको हकमा: हीमानि लाई रोज्थे । माफ गर्नुस् यार फेरी पारसेको ट्र्याजेडी पर्ला । अनि पारसेले यो गोर्खाली लाई सिध्याउला नि । कसैलाई नभन्नुस है साझाका साथीभाईहरु हो ।
Read Full Discussion Thread for this article