Posted by: gorkhali75 June 14, 2005
Gender critique
Login in to Rate this Post:     0       ?        
Gender, भुन्या क्या हो मुलाहरु हो । यो त नेपालीहरुले बिदेशीको पैसा पचाउन गरेको कसरत मात्रै हो । कहां थियो यो जेन्डर को कुरा नेपाली शब्दकोशमा, लु भन त । त्यत्तिकै तातो न छारोको कूरा गर्नु भएन नी कसो ।
Read Full Discussion Thread for this article