Posted by: Futurenepal June 14, 2005
Ma Aauchu
Login in to Rate this Post:     0       ?        
दिप्स जी, तपाईका भावना र सोचाईका आक्रोसपुर्ण कबिताहरुमा जति सत्यता, दायित्बबोध र पिडा झल्कन्छ, त्यो नि अहिलेको कटु यथार्थ हो। तपाईँका कबिताहरु हाम्रा प्रेरणाका स्रोतहरु हुन। अरु पनि पाउने आसमा... ------------- भबिश्यको नेपाल
Read Full Discussion Thread for this article