Posted by: newuser June 13, 2005
Question of interference : Lok Raj Baral
Login in to Rate this Post:     0       ?        
आफू त नेपालका available नेताहरुमा Gagan Thapa को फ्यान परियो। बेलाबेलामा आफ्नो सेलब्रिटीलाई promote गर्न मनलाग्छ। साथीलाई सोह्रखुट्टेको जेलले धेरै सिकाएको छ। अब तातेको फलामलाई आकार दिने समय आउँदैछ।
Read Full Discussion Thread for this article