Posted by: newuser June 13, 2005
दाइजोमा कम्प्युटर
Login in to Rate this Post:     0       ?        
दादा मेरो दिदीबैनी छैनन त्यसैले आफूले दिनुपर्छ भनेर होईन। तर आफ्नो वारेमा म प्रष्ट छु। दाइजो दिने पनि र लिने पनि समाजका शत्रु हुन। न त म समाजको शत्रु वन्न चाहन्छु न त मेरा ससुरालीलाई समाजको शत्रु बनाउन चाहन्छु। दाईजो मैले घृणा गर्ने केहि कुराहरु मध्येको एक हो। साथीभाईको विहेका लागि उपहार दिने मेरो आफ्नै काइदा छ। एउटा किताब किनेर देउ मन परे पढ्छन। नपरे फ्याँकिदिन्छन। अलि आधुनिक विचारका साथीहरुलाई गीतको सिडी म्युजिक भिडियो। त्यै हो आफ्नो idea. (आज भोली व्यस्त हुनुहुन्छ कि क्याहो? मेरो सम्झना छ तीनै जनालाई। )
Read Full Discussion Thread for this article