Posted by: world_map June 13, 2005
Dabar Sajha awards 2004
Login in to Rate this Post:     0       ?        
हैन, यो पून्टेले कहिले देखि हिन्दी बोल्न पनि सिकेछ? पहिले त साह्रै 'ब्रोकन्' हिन्दी बोल्थ्यो, अब त पून्टे पनि लाहुरे भएर रेलगाडिमा ईण्डिया घुम्न थाल्यो कि क्या हो? लौ, हस्पप्पी जी लाइ त मै बचाई लिउँला नि, तुम्हारा च्यवनप्राश आफैंसँग रखो।
Read Full Discussion Thread for this article