Posted by: Dada_Giri June 13, 2005
दाइजोमा कम्प्युटर
Login in to Rate this Post:     0       ?        
Hypothetically नयाँ प्रयोग कर्ता पनि सहि, भविस्यको नेपाल पनि सहि। Pacticallly, जब आफ्नो बैनीको बे पर्छ नि अनि त "ह्या हामी पो के कम, दिने दिने!" भन्न थाल्छौ। यदि भनेनौ भने र आफ्नो बे मा पनि लिएनौ भने म सम्मान गरुँला।
Read Full Discussion Thread for this article