Posted by: Futurenepal June 13, 2005
Whom should Nepal support for the extended UN security Council position
Login in to Rate this Post:     0       ?        
राम राम लु मलाई पनि गारो भो। म त जापानको पक्षमा---लु जा जे पर्छ पर्छ---कमसेकम देशको स्थिति पनि नहेरी पैसा खन्याको खन्यायै गर्छ गाँठे। तर ज्ञानेन्द्र बाजे ले त जापानलाई दिन्न के ! ताईबान चाईनाको हो भनेर १२ हात उफ्रिनेले जापान-चीन सम्बन्ध बिग्रेका बेला के जापानलाई भोट देला र खत्री माईलो ले । तर म चाहिँ जापानको समर्थक--- पैसादाता त हो कमसेकम । -------- भबिश्यको नेपाल
Read Full Discussion Thread for this article