Posted by: Futurenepal June 13, 2005
दाइजोमा कम्प्युटर
Login in to Rate this Post:     0       ?        
म पनि न्युजरको दौराको फेर समाउदै भन्छु: दाईजो लिने-दिने दुबै समाजका शत्रु हुन--- चाहे सुन होस्, चाहे कम्प्युटर । १. कम्प्युटर दिने राम्रो र बेलुका सुत्ने खाट दिने नराम्रो कसरी हुन्छ?--- पैसा कुनमा बढि खर्च हुन्छ? २. सुन दिने नराम्रो र कम्प्युटर दिने राम्रो --- बिचारा मेरा लागि त दुबै उस्तै हुन, गरीबको पसिना जाने साधन। ------- भबिश्यको नेपाल
Read Full Discussion Thread for this article