Posted by: newuser June 13, 2005
Kanak Dixit's "Madi's Mass-Murder and the Future of Maobaad" article
Login in to Rate this Post:     0       ?        
''While some new users here can keep sucking thier God Gyanendra's juicy parts, I'll be in a village in Nepal helping establish a school with other volunteers few of whom are British. '' ल मित्र राम्रो काम गर्न लाग्नुभारैछ, खुशी लाग्यो। त्यसमा सफलता मिलोस। हामी पनि नेपालमा स्कूल,स्वास्थ्य केन्द्र आदि खोल्ने सानातिना काममा नियमित गच्छे अनुसारको सहयोग गरिरहेका मध्य नै पर्छौ गाँठे। अब नेपाल जाने कुरामा तपाई हिंडेकै बेला नेपाल गएन भनेर new user हरुलाई गाली गर्नुपर्ने कारण त नहुनुपर्ने हो। ढुक्कसंग नेपाल जानोस गाउँ गएर स्कुल खोल्नोस। new user हरुलाई सराप्दै हिंडेर तपाईको शुभकाम तिब्रताका साथ सम्पन्न हुन्छ भने गर्नोस अझै धेरै गालीहरु। Wellwisher, newuser.
Read Full Discussion Thread for this article