Posted by: ritu June 12, 2005
12 baje
Login in to Rate this Post:     0       ?        
हिंजो राति नराम्रो सपना देखें, ब्युझदा पसिनै पसिना मात्रै थियो, त्यसमाथि लामखु्ट्टेको टोकाइ, म त दिक्क भैसकें, कसरी यो लामखुट्टेहरु बाट छुटकारा पाउने?
Read Full Discussion Thread for this article