Posted by: deeps June 12, 2005
Ma Aauchu
Login in to Rate this Post:     0       ?        
"तँ किन सधै मर्ने कुरा गर्छस्?" मेरा साथीहरू सोध्ने गर्छन् "म कहाँ पो बाँचेको थिए?" मेरो उत्तर हुने गर्छ। "के तँ हास्न जान्दैनस्?" उनीहरूको अर्को प्रश्न हुन्छ "हास्नु मेरो अधिकारो होइन" मेरो एउटै उत्तर हुने गर्छ? "किन रूदैनस् त?" अर्को प्रश्न तेर्सिन्छ "जति रूनु रोइसक"े आजकाल मेरो उत्तर हुन्छ। "अनि सधै विद्रोहको कुरा किन गर्छस्?" यो साथीहरूले सधै सोध्ने प्रश्न हो "विद्रोहको कुनै विकल्प छैन" मेरो सोचाइ हुने गर्छ।
Read Full Discussion Thread for this article