Posted by: salokya June 12, 2005
Maoist shot dead Campus chief in Pokhara
Login in to Rate this Post:     0       ?        
जनप्रीय क्याम्पस पोखराका प्रमुख सहित तीन जनाको गोली हानी हत्या जनप्रीय क्याम्पस पोखराका क्याम्पस प्रमुख गणेशमान पालिखे र उनका दुई रक्षकलाई आइतवार साझ माओवादीले गोली हानी हत्या गरेका छन्। पालिखेलाई उनकै घर पोखरा नागढुङ्गामा माओवादीले गोली प्रहार गरेका हुन्। पालिखेका एक रक्षकको घटनास्थलमा मृत्यु भएको थियो भने पालिखे र अर्का एक रक्षकको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लाँदै गर्दा मृत्यु भएको हो। तीन वटा मोटरसाइकल चढेर आएका ६ माओवादीहरुले पालिखेलाई गोली प्रहार गरेपछि भागेका थिए।
Read Full Discussion Thread for this article