Posted by: deeps June 11, 2005
Ma Aauchu
Login in to Rate this Post:     0       ?        
मर्न त गाह्रो होइन बाँच्न गाह्रो भएर पो साह्रो भो नर बली चढाउनेहरूका विच हाँस्न साह्रोभो र पो गाह्रो भो। मलाई मारे त के हुन्थ्यो? परिवार मारे र पो गाह्रो भो मेरो आशु को के कुरा मेरी आमा रोइन् र पो साह्रो भो मान्छेले मान्छेलाई हेप्छ शहरले गाउँलाई हेप्छ कही धर्मको नाममा हेप्छ कही पैसाको आडमा हेप्छ कही मालिक बनेर हेप्छ र हेप्न मिल्दा सम्प हेप्छ मलाई हेपे त के भो र ? मेरो समाजलाई हेप्छ र पो साह्रो भो मलाई मारेर के हुन्थ्यो? समाज मारेर पो साह्रो भो देश मारेर पो गाह्रो भो।।।।
Read Full Discussion Thread for this article