Posted by: Dada_Giri June 11, 2005
Hamro Rastriya gaan
Login in to Rate this Post:     0       ?        
प्रश्रित जी , यसो पनि भेऽन, उसो पनि भेऽन भनेर मात्र त भेऽन नि। त्यसो भे कसो गर्नु पर्यो त? घरमा एकदिन पनि थाल नपखाल्नेले "नारीहरु दासी" भे भन्दे हिँड्छन। छोरीलाई थाल पखाल्न लगाउँछन्। कतै प्रश्रित जी पनि यसमा फरक हुनुहोला र?
Read Full Discussion Thread for this article