Posted by: salokya June 10, 2005
He Swaps wife
Login in to Rate this Post:     0       ?        
Ashu जीको पुरानो कुरा फेरि कोट्याउन मन लाग्यो । उहाँले माथि भन्नुभएको रहेछ "as long as adults do what they do consensually without harming others in their own privacy, well, that's their business -- NOT the business for the Rajya or for journalists to pull apart the curtains and see what goes on inside. " मेरो प्रश्न २४ वर्षकी एक केटी र ५० वर्षका एक केटा (दुवै adult) consensually without harming others in their own privacy behind the curtain sex गर्छन् भने र उनीहरु दुई जना नातेदार हुन् भने ashu jee को विचारमा त यो पनि NOT the business for the Rajya or for journalists to pull apart the curtains and see what goes on inside हैन त यो थ्रेडले मलाई के पनि शिक्षा दिएको छ भने नेपाली समाजमा यौनमा यति उदार भइरहेको छ कि आपसी सहमतिमा spouse swapping लाई पनि कतिपयले पचाउन सक्ने रहेछन् । यो विषयमा म पक्कै साझा कै थ्रेडलाई क्रेडिट दिएर ब्लग गर्नेछु । त्यसमा ashu जीको कुरा पक्कै आउने छ । नेपाली समाजमा यौन उदार भइरहेको कुरा गर्दैगर्दा भर्खरै एउटा समाचारमा आँखा गयो । सरकारले एउटा टेलिभिजनमा प्रसारण भइरहेको विज्ञापनमाथि प्रतिबन्ध लगायो । कारण के भन्नुहोला कारण थियो त्यसमा प्रयोग भएको hi sexy शब्द ...............
Read Full Discussion Thread for this article