Posted by: world_map June 10, 2005
He Swaps wife
Login in to Rate this Post:     0       ?        
Salokya ji, Yes,I just checked it and now the image is definitely removed. मेरो सूचनालाई सकारात्मक रूपमा लिनुभएकोमा धन्यवाद। साझालाई तपाइँ जस्तो information provide गर्ने पत्रकार प्राप्त हुँदा सुनमा सुगन्ध हुने भएकोले तपाइँलाइ साझा नछोड्न आग्रह गरेको हुँ। बाँकी रह्यो तपाइँकै ब्लग साइटमा छलफल गर्ने कुरा। यो त बिस्तारै हुने कुरा हो। पछि हामी पनि छलफल गर्न थालौंला नि तपाईकै साइटमा, किन हतार गर्नु हुन्छ, भर्खर त जानकारी भयो तपाईको ब्लगको। आशु जीले पनि तपाईलाई आफ्नो परिचय सरल तरीकाले दिनुहुन्छ भन्ने आशा गर्छु। Keep on blogging, I like your bloggs!!
Read Full Discussion Thread for this article