Posted by: world_map June 10, 2005
Tell me your Birth Day
Login in to Rate this Post:     0       ?        
लौ, मैले त यो धागो भुलि नै सक्या थें। हाम्रा दादाले घच्घच्याएर पो झसंग भएँ। तर दादा, मैले त जन्मदिन मनाउनको लागि पो जन्मदिन सोधेको त, पछि रकर्डको लागि। राशिफल त म आफैंलाइ आफ्नो था' छैन। यसको लागि चैं ज्योतषी matrixrose जी लाइ अनुरोध गर्नु पर्ला। लौ न matrixrose जी, दादाको राशिफल बताएर उहाँको उत्सुकता मेटिदिनु पर्यो। तपाइँलाई अग्रीम धन्यवाद छ। P.S. मेरो पनि बताइदिनु भएमा आभारी हुने थिएँ। जन्ममिति चैं माथि होला।
Read Full Discussion Thread for this article