Posted by: Dada_Giri June 10, 2005
Tell me your Birth Day
Login in to Rate this Post:     0       ?        
यो विश्वमानचित्र बुरोले के गर्न खोज्या यार? जन्मबार सोध्यो बताइदिएँ। बारले मात्र हुन्न भुन्यो अनि जन्म महिना पनि बताएँ, दिन पनि बताएँ। त्यतीले नभऽर फेरि तदअनुसार पनि बताएँ। तात्तो न छारो! उत्तर नै छैन बा। भन न मेरो राशि फल। कस्तो मान्छे यार।
Read Full Discussion Thread for this article