Posted by: usofa June 9, 2005
Deposed HMG secretary Suicide
Login in to Rate this Post:     0       ?        
"प्रेममा असफल भएको अपरिपक्व किशोरले गर्ने आत्महत्या, मानसिक विचलन भएको व्यक्तिले गर्ने आत्महत्या माथी पो सहानुभूति राख्न सकिन्छ। बर्षौं देखि सचिव पद खाएको एउटा शिक्षित व्यक्तिले दोष नभै आत्महत्या कसरी गर्ला गाँठ ? अनि उहाँको फोटो हेर्दा नै महाभ्रष्टाचारी लाग्यो मलाई त। हुनत कसैको शारिरिक बनावटका आधारमा भ्रष्टचारी भन्नु सरासर अन्याय हो तर भ्रष्टाचार नगरेका कर्मचारी त्यसरी मोटाघाटा भएको मैले देखेको छैन।" new user ji, के मान्?छे को फोटो हेरेर भस्?टता मापन गर्?न सकिन्?छ र ? अनी तपाइ को परिभासा मा त सबै मोटे हरु भरस्?ट भए नि त ।
Read Full Discussion Thread for this article