Posted by: newuser June 9, 2005
Deposed HMG secretary Suicide
Login in to Rate this Post:     0       ?        
Shirishji, he is a secretary, मन्त्रालयको सचिब। चानेचुने मान्छे हो र ? सबभन्दा बढि तलब खाने राष्ट्र सेवक हो उहाँ। And to my knowledge, he has been on the position of a ministry secretary from quite a long time. I understand your sentiments but you should realise that this particular person is nowhere in the situation that he should kill himself for false allegations. प्रेममा असफल भएको अपरिपक्व किशोरले गर्ने आत्महत्या, मानसिक विचलन भएको व्यक्तिले गर्ने आत्महत्या माथी पो सहानुभूति राख्न सकिन्छ। बर्षौं देखि सचिव पद खाएको एउटा शिक्षित व्यक्तिले दोष नभै आत्महत्या कसरी गर्ला गाँठ ? अनि उहाँको फोटो हेर्दा नै महाभ्रष्टाचारी लाग्यो मलाई त। हुनत कसैको शारिरिक बनावटका आधारमा भ्रष्टचारी भन्नु सरासर अन्याय हो तर भ्रष्टाचार नगरेका कर्मचारी त्यसरी मोटाघाटा भएको मैले देखेको छैन।
Read Full Discussion Thread for this article