Posted by: nepali_ma June 8, 2005
BREAKING NEWS : PASSENGER BUS AMBUSHED IN CHIWAN
Login in to Rate this Post:     0       ?        
माओवादीद्वारा बिस्फोटनको जिम्मेवारी बहन नेकपा माओवादीले सोमबार चितवनमा एउटा यात्रुबाहक बसमा भएको बिस्फोटनको जिम्मेवारी लिंदै त्यसप्रति दु:ख व्यक्त गरेको छ। बिस्फोट बारे प्रचण्डको वक्तव्य सार्वजनिक भएको छ माओवादी हिंसाको दस बर्ष यता सर्वसाधारणको ज्यान जाने सबभन्दा ठूलो घटनालाई लिएर राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रबाट माओवादीहरुको विरोधमा आक्रामक वक्तव्यहरुको ओईरो लागेका बेला नेकपा माओवादीका अध्यक्ष प्रचण्डको प्रतिरक्षात्मक वक्तव्य सार्वजनिक भएको छ। संचार माध्यमहरुलाई ईमेलबाट पठाईएको उक्त वक्तव्यमा भनिएको छ- शाही सेनालाई लक्षित गरिएको विद्युतीय धराप सर्वसाधारणलाई क्षति पुग्नेगरी बिस्फोट हुनु माओवादीहरुको गम्भीर गल्ती थियो। बिस्फोटमा ३८ जनाले ज्यान गुमाएका थिए प्रचण्डले सो घटना आफ्नो पार्टीको नीति विपरीत रहेको भन्दै त्यसमा जिम्मेवारहरुलाई निलम्बन गरिएको बताउनुभयो। सर्वसाधारणलाई लक्षित नगर्ने आफ्नो नीति विपरीत सो घटना भएको भन्दै त्यसका प्रति गम्भीर आत्मालोचना गरिएको पनि वक्तव्यमा जनाईएको छ। शाही सेनालाई लक्षित गरिएको विद्युतीय धराप सर्वसाधारणलाई क्षति पुग्नेगरी बिस्फोट हुन जानु हाम्रो गम्भीर गल्ती भएको छ माओवादी अध्यक्ष प्रचण्ड [ Terrorist Leader, killer prachande... how cheap you are... you kill innocent people for nothing....and how easily you apolozise with ur silly cheap words... I WISH I COULD KILL YOU..., IF SOMEDAY I HAD CHANCE TO SEE YOU... I WILL SURELY KILL YOU FOR THE SHAKE OF INNOCENT PEOPLE ...I WON'T EVEN APOLIZE FOR THIS KILLING YOU. THIS IS NOT A THREAT TO YOU BUT IT'S A REALITY ...U ALREADY KILLED TO MANY INNOCENT NEPALESE FOR NOTHING...SO NEXT TURN SHOULD BE YOUR'S OR YOUR FAMILIES] घटनाबारे छानबीन गर्ने र त्यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता प्रचण्डको वक्तव्यमा व्यक्त गरिएको छ। [ FUk UP WITH YOUR WORDS... YOUR FAMILIES WERE NOT THERE IN THAT BUS] मानवअधिकारवादीहरुले सो घटनालाई अन्तर्राष्ट्रिय मानवीय कानूनको घोर उल्लंघनको संज्ञा )दिएका छन्। [मानवअधिकारीवादी को ढालओढेर राजनितीगर्नेहरुको के बिरोधले ति मरेका नेपालीहारुको ज्यान फर्किन्छ त?] राष्ट्रसंघीय मानव अधिकार अनुगमन कार्यालयको एउटा टोली घटनाको स्थलगत अध्ययन गर्न बुधबार चितवन जाने बताईएको छ। यसअघि सो घटनाको सर्वत्र निन्दा गरिएको थियो। नेपाली कांग्रेसका सभापति गिरीजा प्रसाद कोईराला र नेकपा एमालेका महासचिव माधव कुमार नेपाल सहित सबै प्रमुख राजनीतिक दलका नेताहरुले चितवन बिस्फोटनलाई एउटा क्रुर तथा बर्बर कार्यको संज्ञा दिएका थिए। [Sale chore haru ko nate dar haru tyes bas ma thiyena tyesaile gohi ko ansu bagayera ninda gardai chhain dubai jana] +++++++++++++++++++++++++++++++++++++++++++++++++++++ look at this nar bhakchhi Prachande bhoot's picture..... giving order... if someone is still allive shoot them from the hill top... [fuking terrorist maoist u deserve a hell]
Read Full Discussion Thread for this article