Posted by: salokya June 7, 2005
Tapain Purwa Janma ma ke hunuhunthiyo ?
Login in to Rate this Post:     0       ?        
तपाईँ पहिलेको जन्ममा के हुनुहुन्थ्यो ? कहाँ जन्मनु भएको थियो ? तपाईँलाई थाहा छ ? आज एउटा साइट भेटेँ जहाँ यी प्रश्नका उत्तर भेटिए । म पहिलेको जन्ममा लेखक, नाटककार वा छ्या भन्नै लाज लाग्छ अन्तिम संस्कार कार्यको व्यवस्था मिलाउने मान्छे रहेछु । मेरो जन्म ९०० सालमा हालको इजिप्ट देश छेउछाउ भएको रे । म क्रुर चरित्रको थिएँ रे । तपाईँलाई पनि आफ्नो पुरानो जन्मका बारेमा थाहा पाउन मन छ भने यहाँ क्लिक गर्नुस् । - http://merosansar.blogsome.com
Read Full Discussion Thread for this article